Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X
542673556_1197108289114429_5350699731446743608_n

पाल्पा, रम्भा–३ स्थित सितापहाड नजिकै एक महिला मृत फेला परेकी छन्। सिद्धार्थ राजमार्गको छेउमा रहेको खोल्सामा झाडीभित्र घोप्टो अवस्थामा देखिएकी ती महिलाको उमेर करिब ३५ वर्ष जतिको रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले उनलाई उद्धार गरी तत्कालै उपचारका लागि युनाइटेड मिशन अस्पताल, पाल्पा पुर्‍याएको थियो। तर, चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई मृत घोषणा गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। मृत महिलाको विशेषता यस प्रकार रहेका छन्:

  • वर्ण: गहुँगोरो
  • उचाइ: करिब ५ फिट १ इन्च
  • पोशाक: निलो कुर्ता, निलो सुरुवाल, रातो चुन्नी
  • गहनाः दुवै हातमा चुरा, नाकमा नत्थी, दुवै खुट्टाको औंलामा बिच्छु (औंठी)
  • विशेष चिन्ह: बायाँ हातको नाडीमा पुतलीको ट्याटु, दुवै खुट्टामा कालो नेल पोलिस

शव हाल युनाइटेड मिशन अस्पतालमा राखिएको छ। प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार
Next: नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025
IMG_20250901_063638-2048x1227-1.jpg?fit=640%2C384&ssl=1
  • बिजनेस

पाल्पा – नवयुग कृषि सहकारीको ‘सहकारी पसल’ उद्घाटन

Shambhu Gaire September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d