Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

सिद्धबाबा क्षेत्रमा बिहानै ठूलो पहिरो: कार पुरियो, टिपर फस्यो, सडक पूर्णरूपमा अबरुद्ध

पाल्पा दर्पण April 12, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

पाल्पा, — आज बिहान ४ बजेको आसपास पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा भीषण पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ।स्थानीय प्रहरीका अनुसार, पहिरोले लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कारलाई पूर्ण रूपमा पुरेको छ। कार बुटवलबाट पाल्पाको भैरवस्थानतर्फ जाँदै थियो। गाडीमा सवार चालक र यात्रु भने सकुशल रहेको जनाइएको छ।यसैबीच, सोही क्षेत्रमा निर्माणाधीन कल्भर्ट भासिएर एक टिपर समेत फसेको छ। दोभान प्रहरी चौकीका अनुसार, टिपर हटाउने कार्य र पहिरो पन्छाउने काम जारी छ। घटनास्थलमा स्थानीय प्रशासन, प्रहरी र निर्माण कम्पनीका कर्मचारीहरू जुटेका छन्।सडक अवरुद्ध भएपछि पाल्पा मात्र होइन, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङजस्ता जिल्लातर्फ जान चाहने यात्रुहरू समस्यामा परेका छन्।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: गाउँमै निःशुल्क ड्राइभिङ तालिम, रिब्दीकोटले खोल्यो रोजगारीको ढोका
Next: पाल्पा चिर्तुङ्धारामा दुःखद मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d