Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

पाल्पाको बगनासकालीमा रुखबाट खस्दा पुरुषको मृत्यु

पाल्पा दर्पण March 26, 2025

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X
पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिका-७, नाच्नेडाँडाका ४२ वर्षीय दिलप्रसाद भट्टराईको रुखबाट खस्दा मृत्यु भएको छ।

बुधबार बिहान करिब ८ बजे, घाँस काट्न घरनजिकैको रुखमा चढेका भट्टराई अचानक रुखबाट लडेका थिए। गम्भीर घाइते भएका उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

भट्टराईको शवलाई पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पताल ल्याइएको अस्पताल प्रशासनले जनाएको छ।

Like this:

Like Loading...

Continue Reading

Previous: पाल्पा, बाँके र अर्घाखाँचीमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी अभियान सुरू
Next: लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा पाल्पा अस्पतालको भवन शिलान्यास

Related Stories

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025

You may have missed

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025
prog-news-1140x570
  • समाचार

रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको संयुक्त समीक्षा सम्पन्न

पाल्पा दर्पण May 16, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
Go to mobile version
%d