Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

गाउँमै निःशुल्क ड्राइभिङ तालिम, रिब्दीकोटले खोल्यो रोजगारीको ढोका

पाल्पा दर्पण April 11, 2025

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

पाल्पा — रिब्दीकोट गाउँपालिकाले दलित र जनजाति समुदायका युवाहरूका लागि ३५ दिने निःशुल्क ड्राइभिङ तालिम सुरु गरेको छ। बेरोजगार युवालाई सीपमूलक तालिममार्फत रोजगारी र स्वरोजगार मा जोड्ने उद्देश्यले यो तालिम चैत २७ गतेदेखि औपचारिक रूपमा संचालनमा आएको हो।
कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले भने, “हाम्रो प्राथमिकता भनेकै युवालाई दक्ष बनाएर रोजगारीको बाटो खोल्नु हो। यो तालिमले उनीहरूलाई व्यावसायिक ड्राइभर बन्न सहयोग पुर्‍याउनेछ।”
तालिमलाई गाउँपालिकाले गम्भीर पहल र प्रतिवद्धता स्वरूप लिएको छ। अध्यक्ष कार्कीका अनुसार यो कार्यक्रमले गाउँमै रोजगारी सिर्जना गर्ने दिशामा सकारात्मक प्रभाव पार्नेछ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, वडा नं. २ का अध्यक्ष ओमप्रसाद पोखरेल, कार्यपालिका सदस्य गोमा थापा लगायतको उपस्थिति रहेको थियो।

 

Like this:

Like Loading...

Continue Reading

Previous: हावाहुरीको ताण्डव: तानसेन महोत्सव र पाल्पाका विभिन्न गाउँहरू क्षतिग्रस्त
Next: सिद्धबाबा क्षेत्रमा बिहानै ठूलो पहिरो: कार पुरियो, टिपर फस्यो, सडक पूर्णरूपमा अबरुद्ध

Related Stories

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025

You may have missed

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025
prog-news-1140x570
  • समाचार

रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको संयुक्त समीक्षा सम्पन्न

पाल्पा दर्पण May 16, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
Go to mobile version
%d