Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

लुम्बिनी स्वास्थ्य मन्त्रालयको लक्ष्य: असारसम्म बेरुजु शून्य

Shambhu Gaire April 2, 2025

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

दाङ – लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को असारसम्म बेरुजु शून्य बनाउने लक्ष्यसहित प्रतिबद्धता जनाएको छ। मन्त्रालयसहित प्रदेशका सबै अस्पताल तथा स्वास्थ्य कार्यालयहरूले आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउने उद्देश्यले यो प्रतिबद्धता व्यक्त गरेका हुन्।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुको निर्देशनपछि सबै सम्बन्धित निकायहरूले बेरुजु शून्य बनाउने लक्ष्यसहित विशेष कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय गरेका छन्। मन्त्री सारुले सरकारी कार्यालयहरूलाई प्रभावकारी बनाउन योजनाबद्ध कार्यप्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, सफल उदाहरणहरूको अनुभव साटासाट गरी अगाडि बढ्न निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रालयले पारदर्शिता, आर्थिक सुशासन, र जवाफदेहितालाई प्राथमिकता दिँदै सबै अस्पताल तथा स्वास्थ्य निकायका प्रमुखहरूलाई कार्ययोजना बनाएर कडाइका साथ लागू गर्न आग्रह गरेको छ। यस प्रतिबद्धताको सफल कार्यान्वयनले प्रदेशको स्वास्थ्य प्रणालीलाई अझ व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

Like this:

Like Loading...

Continue Reading

Previous: दोस्रो तानसेन महोत्सव चैत्र २२ देखि सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड
Next: अमेरिकाको नयाँ ट्यारिफ नीति: नेपालमाथि 10% शुल्क लागू हुँदै

Related Stories

IMG_20250513_194654-scaled-1.jpg?fit=640%2C427&ssl=1
  • खेलकुद

माथागढी कप: तेस्रो स्थान तिनाउको पोल्टामा, अब फाइनलमा भिड्ने रामपुर र माथागढी!

पाल्पा दर्पण May 13, 2025
Thakur-Gaire-uml-copy.jpg?fit=900%2C505&ssl=1
  • समाचार

सगरमाथा संवादले जलवायु न्यायको दिशा तय गर्ने विश्वास : सांसद ठाकुर गैरे

पाल्पा दर्पण May 13, 2025
IMG_20250512_193730-scaled-1.jpg?fit=640%2C427&ssl=1
  • समाचार

माथागढी कपमा रामपुरको दबदबा, तानसेनलाई ४–२ ले पराजित

पाल्पा दर्पण May 12, 2025

You may have missed

IMG_20250513_194654-scaled-1.jpg?fit=640%2C427&ssl=1
  • खेलकुद

माथागढी कप: तेस्रो स्थान तिनाउको पोल्टामा, अब फाइनलमा भिड्ने रामपुर र माथागढी!

पाल्पा दर्पण May 13, 2025
Thakur-Gaire-uml-copy.jpg?fit=900%2C505&ssl=1
  • समाचार

सगरमाथा संवादले जलवायु न्यायको दिशा तय गर्ने विश्वास : सांसद ठाकुर गैरे

पाल्पा दर्पण May 13, 2025
IMG_20250512_193730-scaled-1.jpg?fit=640%2C427&ssl=1
  • समाचार

माथागढी कपमा रामपुरको दबदबा, तानसेनलाई ४–२ ले पराजित

पाल्पा दर्पण May 12, 2025
IMG_20250509_201417-scaled-3.jpg?fit=640%2C427&ssl=1
  • खेलकुद

माथागढी कप फुटबल सुरु — अस्मित शर्माको पाँच गोलले तिनाउको विजयी सुरुवात

पाल्पा दर्पण May 9, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
Go to mobile version
%d