Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

राष्ट्रिय युवा संघ नेपाल, पाल्पा जिल्ला कमिटीको १० औं अधिवेशन सम्पन्न, कृष्ण कार्की अध्यक्ष निर्वाचित

पाल्पा दर्पण March 11, 2025

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

पाल्पा, राष्ट्रिय युवा संघ नेपाल, पाल्पा जिल्ला कमिटीको १० औं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

अधिवेशनले कृष्ण कार्कीलाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा सुमन पोख्रेल “क”, सचिवमा हरि बहादुर ज्ञवाली, सह-सचिवहरूमा भिमिसरा खाम्चा र योगेन्द्र सारु तथा कोषाध्यक्षमा सुमन पोख्रेल “ख” निर्वाचित भएका छन्। साथै, अधिवेशनले ४५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

नव-निर्वाचित अध्यक्ष कृष्ण कार्कीले युवाहरूको हकहितका लागि संघले सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। संघका अन्य पदाधिकारीहरूले पनि संगठनलाई थप सबल बनाउने प्रतिज्ञा गरेका छन्।

अधिवेशनले पाल्पाका युवाहरूलाई संगठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

Like this:

Like Loading...

Continue Reading

Previous: गुणस्तरीय शिक्षाले देशको समग्र विकासमा योगदान पुर्‍याउँछ: स्वास्थ्यमन्त्री खेम बहादुर सारु
Next: माथागढीमा सेवा प्रवाह सरलिकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Related Stories

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025

You may have missed

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025
prog-news-1140x570
  • समाचार

रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको संयुक्त समीक्षा सम्पन्न

पाल्पा दर्पण May 16, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
Go to mobile version
%d